×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्जिनियरलाई मेगा बैंकको विशेष सुविधा, बिनाधिताे लाेनसहित १० लाखसम्मको दुर्घटना बीमाको व्यवस्था पनि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

इन्जिनियरलाई मेगा बैंकको विशेष सुविधा, बिनाधिताे लाेनसहित १० लाखसम्मको दुर्घटना बीमाको व्यवस्था पनि

Artha Sarokar

८ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । बैंकको सीईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार, इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिनाधितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी