
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेगा बैंकको १०% बोनस सेयर मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछिको भाउ २५० रुपैयाँ तोकेको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ । नेप्सेले बिहीबार अन्तिम कारोबार मूल्य २७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्