×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको साधारणसभा कहिले ?

PRIME CA

एनसीसी बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको साधारणसभा कहिले ?

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनसीसीले साधारणसभाका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार यस बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्नेछ । बैंकले गत वर्षको नाफाबाट १०.२७% बोनस सेयर र कर प्रयोजनको लागि ०.५४% नगद लाभांश वितरण गर्दैछ । 
यता गुहेश्वरीले पनि साधारणसभाका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार संस्थाको लाभांश पाउन आजसम्म सेयर खरिद गर्नुपर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट ८% बोनस सेयर र कर प्रयोजन सहित ३.४०% नगद लाभांश वितरण गर्दैछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: