×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको बोनस सेयरमा मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनसीसी बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको बोनस सेयरमा मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ?

Artha Sarokar

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०.२७% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो भने गुहेश्वरीको ८% बोनसपछि समायोजित भाउ प्रतिकित्ता १९३ रुपैयाँ कायम भएको छ । 
यता बैंकको समायोजनपछिको भाउ ३२४ रुपैयाँ निर्धारण भएको छ । आज सोहि भाउमा सेयर कारोबार खुलेको  छ भने गुहेश्वरीको पनि १९३ रुपैयाँलाई आधार मानेर सेयर कारोबार खुलेको छ । यस कम्पनीको सोमबारको अन्तिम कारोबार भाउ २०३ रुपैयाँका आधारमा मूल्य समायोजन भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी