
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १०.२७% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो भने गुहेश्वरीको ८% बोनसपछि समायोजित भाउ प्रतिकित्ता १९३ रुपैयाँ कायम भएको छ ।
यता बैंकको समायोजनपछिको भाउ ३२४ रुपैयाँ निर्धारण भएको छ । आज सोहि भाउमा सेयर कारोबार खुलेको छ भने गुहेश्वरीको पनि १९३ रुपैयाँलाई आधार मानेर सेयर कारोबार खुलेको छ । यस कम्पनीको सोमबारको अन्तिम कारोबार भाउ २०३ रुपैयाँका आधारमा मूल्य समायोजन भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्