
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्टार्टअप इण्डिया अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा नेपाली कम्पनीको स्टार्टअप यात्राबारे जानकारी लिएका छन् । नेपालको एफ सोफ्ट इन्टरनेसनलका संस्थापक विश्वास ढकालले शिखर सम्मेलनको विशाल बैठकमा भारत र बिम्सटेक क्षेत्रका अन्य उद्यमीहरूको साथसाथै भारतीय प्रधानमन्त्रीसँगको आफ्नो सुरुको यात्राबारे जानकारी गराएका थिए ।
यसैबीच शनिबार शिखर सम्मेलनलाई भिडियो कन्फरेन्सिङ्बाट सम्बोधन गर्दै मोदीले औंल्याए कि मान्यता प्राप्त स्टार्टअपमा ४४ प्रतिशत महिला निर्देशक छन् र यी स्टार्टअपमा काम गर्ने महिलाको संख्या बढी छ । भारतमा स्टार्टअपको यात्रालाई जोड दिँदै प्रधानमन्त्री मोदी विगतका केही वर्षले विश्वभर ग्रामिण क्रान्तिको सुरुवात गरेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्