×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको ३४औं वार्षिक साधारणसभा सम्पन्न, १८.५० प्रतिशत लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल इन्भेष्टमेन्ट बैंकको ३४औं वार्षिक साधारणसभा सम्पन्न, १८.५० प्रतिशत लाभांश पारित

Artha Sarokar

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सभाले प्रस्तावित १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । 
हाल बैंकको चुक्तापूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरण गर्नेछ । सभाका बैंकले पुस २२ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन् । बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी