×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंक र होटल बाराहीबीच सम्झौता, बैंकका ग्राहकले छुट पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल एसबिआई बैंक र होटल बाराहीबीच सम्झौता, बैंकका ग्राहकले छुट पाउने

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । नेपाल एसबिआई बैंक र होटल बाराहीबीच सम्झौता भएको छ । सम्झौतासंगै अब  बैंकका ग्राहकले डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा पाेखराकाे हाेटल बारहीमा छुट पाउने भएका छन् । 
उक्त सम्झौता पत्रमा बैंकका प्रमूख व्यवसाय प्रबन्ध अधिकृत छपि राज पन्त तथा होटल बाराहीका अपरेशन म्यानेजर बुद्धि मान शर्माले हस्ताक्षर गरेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: