×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब नेपाली भाषामा कोरियन सिरिज हेर्न सकिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अब नेपाली भाषामा कोरियन सिरिज हेर्न सकिने

२६ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
 काठमाडौँ । नेपालमानै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ । पुष २७ गते सोेमवार देखि हरेक सोमबार वेलुकी ८ः३० वजे Bride of the Century नामक सिरिज प्रशारण हुनेछ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: