
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माघ ३ गते शनिबार पनि एनआईबिएल एस क्यापिटल खुल्ने भएको छ । आजदेखि जारी भएकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओलाई मध्यनजर गर्दै क्यापिटलले भोलि बिदाको दिन पनि काउन्टर खुलाउने भएको हो ।
बैंककाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक क्यापिटलले भोलि बिहान १० बजेदेखि २ बजेसम्म काउन्टर खुला गर्ने जानकारी गराएको छ । यस अवधिमा ग्राहकले हितग्राही खाता खोल्न तथा नविकरण गर्न र मेरो सेयर दर्ता तथा नविकरण गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्