Skip to content
LAXMI SUNRISE BANK

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना लगानीकर्तालाई ३ प्रतिशत लाभांश दिने ! (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ३% लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफा २.८५% बोनस सेयर र कर तिर्न ०.१५% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK