×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठाओ नेपाल र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता, पठाओका ग्राहक र राईडरहरुलाई बीमा सुविधा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पठाओ नेपाल र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता, पठाओका ग्राहक र राईडरहरुलाई बीमा सुविधा

Artha Sarokar

११ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राईड शेयरिंग तथा फुड डेलिभरी एप पठाओले ग्राहक र राईडर/चालकहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्ससंग सम्झौता गरेको छ । यस सम्बन्धमा दुई संस्थाका बिचमा साझेदारी पत्रमा हस्ताक्षर गरिएको पठाओ नेपाल प्रालिले जनाएको छ । 
साझेदारी अन्तर्गत राईडको दौरान ग्राहक तथा राईडर÷चालकहरुको दुर्घटनाका कारण हुन सक्ने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैंयासम्मको बीमा रकम प्राप्त गर्नेछन् । यसको साथै ग्राहक तथा राईडर/चालकहरुले १ लाख रुपैंयासम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् । 
यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने ग्राहक तथा राईडर/चालकहरुले यो सुविधा लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी