
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राईड शेयरिंग तथा फुड डेलिभरी एप पठाओले ग्राहक र राईडर/चालकहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्ससंग सम्झौता गरेको छ । यस सम्बन्धमा दुई संस्थाका बिचमा साझेदारी पत्रमा हस्ताक्षर गरिएको पठाओ नेपाल प्रालिले जनाएको छ ।
साझेदारी अन्तर्गत राईडको दौरान ग्राहक तथा राईडर÷चालकहरुको दुर्घटनाका कारण हुन सक्ने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैंयासम्मको बीमा रकम प्राप्त गर्नेछन् । यसको साथै ग्राहक तथा राईडर/चालकहरुले १ लाख रुपैंयासम्मको दुर्घटना उपचार बीमा पनि पाउँनेछन् ।
यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने ग्राहक तथा राईडर/चालकहरुले यो सुविधा लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्