×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सले गर्यो कमालको प्रगति, खुद नाफा ७१.५३ प्रतिशतले बढ्दा जगेडा कोषमा कति ? (विस्तृत विवरणसहित)

PRIME CA

पोखरा फाइनान्सले गर्यो कमालको प्रगति, खुद नाफा ७१.५३ प्रतिशतले बढ्दा जगेडा कोषमा कति ? (विस्तृत विवरणसहित)

१६ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पोखरा फाइनान्सले ९ करोड ६८ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको भन्दा ७१.५३% धेरै हो । गत वर्ष कम्पनीले ५ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा संथाको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १२ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ३० पैसा छ ।
यस्तै यो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी १८.८०% ले बढाएर १९ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि ८ करोड १२ लाख रुपैयाँबाट बढाएर १३ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पुँजी ९१ करोड ७२ लाख रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: