
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । नेप्से ५.३३ अंकले बढेर २ हजार १७० दशमलव ८३ अंकमा पुगेको हो ।
बुधबार प्रि-ओपनिङ्ग सेसनमा ३३ कम्पनीको ९९ कित्ता सेयर २६ लाख ३१ हजार ६२६ रुपैयाँमा खरीदबिक्री भएको छ ।
जसमा २० कम्पनीको सेयर मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्