
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ्ग सेसनमा नेप्से ३.७४ अंकले बढेर २ हजार २४३ दशमलव १७ बिन्दुमा पुगेको छ ।
मंगलबार ३० कम्पनीको ४८ लाख ७७ हजार १६५ रुपैयाँ बराबरको १० हजार ४०७ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्