
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ११.०५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ११.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछी सेयरधनीले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्