×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसिएफसी फाइनान्सको अध्यक्षमा पुन: रामबाबु पन्त नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइसिएफसी फाइनान्सको अध्यक्षमा पुन: रामबाबु पन्त नियुक्त

६ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइसिएफसी फाइनान्स कम्पनीको अध्यक्षमा पुन: राम बाबु पन्त नियुक्त भएका छन् । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले १७औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका संस्थापक शेयरधनी रामबाबु पन्तलाई सर्वसम्मतीले अध्यक्षमा निरन्तरता दिएको कम्पनीले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: