Skip to content
LAXMI SUNRISE BANK

आइसिएफसी फाइनान्सको अध्यक्षमा पुन: रामबाबु पन्त नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइसिएफसी फाइनान्स कम्पनीको अध्यक्षमा पुन: राम बाबु पन्त नियुक्त भएका छन् । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले १७औं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका संस्थापक शेयरधनी रामबाबु पन्तलाई सर्वसम्मतीले अध्यक्षमा निरन्तरता दिएको कम्पनीले जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK