×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलेद्वारा १३ लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी

PRIME CA
GLOBAL IME BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलेद्वारा १३ लाख रुपैयाँ बराबरको मृत्यु दाबी भुक्तानी

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गरेका बिमित यज्ञप्रसाद गुरुङ्गको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकोले इन्स्योरेन्सले सो मात्राको रकम भुक्तानी गरेको हो ।
कम्पनीले गत पुस २१ गते नै मृतक बिमितको परिवारलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो । कम्पनीका ताहाचालका क्लस्टर प्रमुख नविन श्रेष्ठले कम्पनीको नीति अनुरुप बिमितलाई समयमा नै दावी भुक्तानी प्रदान गरेको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: