
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि कार्यालयका प्रमुख सुरेन्द्र केसीले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ । विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । यसैबीच क्रान्तिकारी पत्रकार संगठनको केन्द्रिय समितिले पनि उक्त घटनाको निन्दा गरेको छ । समितिले पत्रकार श्रेष्ठमाथि दुर्व्यवहार गर्ने कार्यालय प्रमुख केसीको व्यवहारप्रति खेद प्रकट गरेको छ । साथै, समितिले पत्रकारलाई दुर्व्यवहार र हातपातको प्रयास गर्ने प्रमुख केसीलाई कारवाही गर्न माग गरेको छ । हेर्नुहोस् विज्ञप्ति :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्