सानिमा बैंक लिमिटेडमा रोजगारीको सुवर्ण अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव ! (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार २२ पुष २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौँ । सानिमा बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले एक जना हेड लिगलका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकानागरिकले माघ ७ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !