×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक लिमिटेडद्वारा माघ १६ गते वार्षिक साधारणसभा आह्वान, १५% लाभांश प्रस्ताव पारित गरिने मुख्य एजेन्डा !

PRIME CA

सिद्धार्थ बैंक लिमिटेडद्वारा माघ १६ गते वार्षिक साधारणसभा आह्वान, १५% लाभांश प्रस्ताव पारित गरिने मुख्य एजेन्डा !

२० पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकको वार्षिक साधारणसभा माघ १६ गते हुने भएको छ ।  बैंकले १५% लाभांश प्रस्ताव पारित गर्न माघ १६ गते सभा बोलाएको हो । बैंकले सभा अम्रपाली बैंक्वेट, बालुवाटारमा बिहान ११ बजे बोलाएको हो । यस्तै बैंकले सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेस गर्ने  भएको छ ।  
साथै सभामार्फत सर्वसाधारण समूहबाट २ जना र संस्थापक समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालकहरुको निर्वाचन हुने भएको छ । सभाका लागि बैंकले गर्न पुस २८ गते बुक क्लोज गर्ने जनाएको छ । पुस २७ गतेसम्म कायम रहने सेयरधनीले सो लाभांश पाउनछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: