×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, मंगलबार कतिमा खुल्यो कारोबार ? (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ बैंकको १२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछिको भाउ ४२१ रुपैयाँ निर्धारण गरिदिएको छ । यहि भाउलाई आधार मानेर आजको बैंकको सेयर कारोबार खुलेको छ । नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य ४७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: