
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ्ग सेसनमा नेप्से १२.७९ अंकले बढेर २२९९.३४ विन्दुमा पुगेको हो।
आज प्रि ओपनिङ्ग सेसनमा २९ कम्पनीको ३६ लाख ८७ हजार ११२ रुपैयाँ बराबरको ९ हजार ८५६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्