
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज क्यापिटलले माघ १६ गते १०औं वार्षिक साधारणसभा बोलाएको छ । सभा संस्थाको आफ्नै कार्यालयमा दिउँसो २ बजे हुने भएको हो । सभामा संस्थाले १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । साथै सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका एजेन्डामा पनि छलफल हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्