×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज क्यापिटलको १०औँ वार्षिक साधारणसभा सम्पन्न, १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

PRIME CA
GLOBAL IME BANK

सनराइज क्यापिटलको १०औँ वार्षिक साधारणसभा सम्पन्न, १५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

१६ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सनराइज क्यापिटलको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ  । बैंकको सभाले आफ्नो शेयरधनीलाई आ.व. २०७६/०७७ को मुनाफाबाट १५% नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ्ग, म्युचियल फण्ड लगायत लगानी व्यवस्थापनको कार्य समेत सकृय रुपमा संचालन गर्दै आईरहेको छ ।
वाणिज्य बैंकको स्वामित्वमा रहेको शेयर सन्राइज बैकले खरिद गरे पश्चात हाल यो कम्पनी सनराइज बैंकको पूर्ण संस्थापकत्वको साहयक कम्पनीको रुपमा संचालित रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: