×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाईफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्यो साढे १० प्रतिशत लाभांश

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सूर्या लाईफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्यो साढे १० प्रतिशत लाभांश

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई  १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/०७६काे नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद (करसहित) गरी सो मात्राको लाभांश पारित गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: