
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/०७६काे नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद (करसहित) गरी सो मात्राको लाभांश पारित गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्