×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २१.०५% लाभांश वितरण गर्ने, नगद र बोनस कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २१.०५% लाभांश वितरण गर्ने, नगद र बोनस कति ? (विवरणसहित)

५ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २१.०५% लाभांश वितरण गर्ने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २०% बोनस सेयर र कर प्रयाजनको लागि १.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । गत वर्ष कम्पनीले २४% बोनस र १.२७% नगद गरी कुल २५.२७% लाभांश वितरण गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: