
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २१.०५% लाभांश वितरण गर्ने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २०% बोनस सेयर र कर प्रयाजनको लागि १.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् । गत वर्ष कम्पनीले २४% बोनस र १.२७% नगद गरी कुल २५.२७% लाभांश वितरण गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्