
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ वटा आर्थिक वर्षको साधारणसभा आज हुँदैछ । कम्पनीले आर्थिक वर्ष २०७४–७५, २०७५–७६ र २०७६–७७ को सभा आज बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा सभा सुरु भएको छ ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५% बोनस सेयर र कर प्रयोजनको लागि ०.२५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्