×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संक्रातिमा तरुल त पक्कै खानुभो होला… अव २१ तस्विरमा हेर्नुहोस् नक्साल तरकारी बजारको ‘तरुल माहोल’ (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

संक्रातिमा तरुल त पक्कै खानुभो होला… अव २१ तस्विरमा हेर्नुहोस् नक्साल तरकारी बजारको ‘तरुल माहोल’ (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  आज माघ १ अर्थात माघे संक्राति ।  तरुल, घ्युचाकु, सखरखण्ड, पीडालु पक्कै खानुभयो होला ।  माघे संक्रातिका समयमा देशभर अधिकांसको घरमा पाक्छ तरुल ।  र त बजारमा तरुलको व्यापार पनि ह्वात्तै बढेको छ ।  कस्तो छ त तरुलको व्यापार ? हामी यहि बुझ्न तक्सालस्थित तरकारी बजारसम्म पुगेका छौं ।  र खिचेका छौं त्यहाँको तरुल माहोल ।  हेर्नुहोस् फोटो-कथा:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: