×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्स र तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, कसको कतिमा खुल्दैछ कारोबार ?

अर्थ सरोकार

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार

PRIME CA

नेशनल लाइफ इन्स्योरेन्स र तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, कसको कतिमा खुल्दैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र  तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले इन्स्योरेन्स कम्पनीको १०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ १०६४ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार यस कम्पनीको सेयर कारोबार खुल्नेछ । यता तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६% बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । नेप्सेले समायोजनपछिको भाउ १८६ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आइतबार बैंकको सेयर कारोबार खुल्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: