×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार बढेको सुनको मूल्य आज पनि बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

PRIME CA

मंगलबार बढेको सुनको मूल्य आज पनि बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ? (विस्तृत विवरणसहित)

७ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार पनि मुल्य बढेको छ । मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला आज ५ सयले बढेर प्रतितोला ९२ हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको छ । 
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७९  हजार ३०५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: