Skip to content
LAXMI SUNRISE BANK

स्वाभिमान लघुवित्त वित्तीय संंस्थाको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज चौधरी नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संंस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णराज चौधरी नियुक्त भएका छन् । माघ २७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई आगामी फागुन १ गतेदेखि लागू हुने गरि ४ वर्षका लागि नियुक्त गरेको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK