Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्स्योरेन्सले लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्ताहरुलाई  वितरण नगर्ने जनाएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK