×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माधव-प्रचण्ड समूहको नेपाल बन्दको प्रभाव: १२ तस्विरमा हेर्नुहोस् धनगढीमा के-के भयो ? (फोटो-कथा)

PRIME CA

माधव-प्रचण्ड समूहको नेपाल बन्दको प्रभाव: १२ तस्विरमा हेर्नुहोस् धनगढीमा के-के भयो ? (फोटो-कथा)

२२ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरकोकार सुदूरपश्चिम ब्युरो
धनगढी । संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको नेपाल बन्दको प्रभाव धनगढीमा पनि देखिएको छ । बन्द सफल बनाउनका लागि माधव प्रचण्ड निकट अनेरास्ववियु तथा युव संघका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर गरेको अलोकतान्त्रिक गतिविधिको विरोध गर्दै उनिहरु सडकमा उत्रिएका छन् । बिहिबार बिहानैदखी बन्दको प्रभाव परेको धनगढीमा टायर बालेर विभिन्न नारासहित विरोध प्रदर्शन गरिएका छन् । बन्द घोषणा गरिएसँगै धनगढीमा सार्वजनिक यातायत, व्यवसाय, शैक्षिक सस्था तथा सबै सरकारी तथा गैरसरकारी कार्यालय पनि बन्द गरिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: