×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्ने, नगद र बोनस कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्ने, नगद र बोनस कति ? (विवरणसहित)

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको १५% बोनस सेयर र ५% नगद लाभांश गरी कुल २०%  लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: