×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिस्होममा डिलर दाईको डिस्काउन्ट अव केहि दिन मात्र बाँकी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिस्होममा डिलर दाईको डिस्काउन्ट अव केहि दिन मात्र बाँकी

२६ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिस्होममा मा डिलर दाईको डिस्काउन्ट नामक अफर संचालन गरेको छ । जस अन्तर्गत हालसम्म ९० जना भाग्यशाली ग्राहकले जनही १ लाख नगद जिति सकेका छन् । यस्तै अन्य वार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि वार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन् । जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएका छन् । २०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अव भने केहि दिन मात्र बाँकी रहेको छ ।
यहि २०७७ माघ २९ गतेसम्म रिचार्ज गर्ने ग्राहकहरु यो योजनाको अन्तिम लक्की ड्रमा सहभागि हुन पाउने छन् । डिस्होममा डिलर दाईको डिस्काउन्ट योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको छ । यो योजना पछि लक्की ड्र सकिनेछ भने डिस्काउन्ट अफर भने सुचारु रहने भएको छ । नेपाल भरि रहेका डिशहोमका डिलरहरुमार्फत फन्ड ट्रान्सफर वा कुनै पनि अनलाईन माध्यमबाट वार्षिक रिचार्ज गरे बापत विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुने भएको छ । फन्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: