
- अर्थ सरोकार संबाददाता
काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधाप्रदानगर्ने उद्देश्यले डिसहोममा डिलर दाईको डिकाउन्ट” नामकअफर संचालन गरेको छ, जस अन्तर्गत हाल सम्म ८८ जनाभाग्यशालीग्राहकले जनही एकलाख नगद जिति सकेका छन् भने अन्य बार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्तगर्ने भएका छन् जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाउने भएका छन् । २०७६ फागुन २ गते देखि संचालनभएको यो अफर अवभने केहि दिनमात्रवाँकी रहेको छ । यहि २०७७ माघ २९ गते सम्मकालागि यो योजना लागु हुनेछ । नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फतनै फन्डट्रान्सफर वा कुनै पनिअनलाईन माध्यमबाट बार्षिक रिचार्ज गरे बापत विकली लककी ड्रमा भागलिने अवसर प्राप्तहुनेछ । फन्ड ट्रान्सफरबारे अधिकजानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलरवा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्