×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

Forex Today : शुक्रबार कति छ अमेरिकी डलरको भाउ ? यस्तो छ अन्य अन्य विदेशी मुद्राको विनिमयदर ! (विवरणसहित)

३० माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ २७ पैसा तोकेको छ भने बिक्रीदर ११६ रुपैयाँ ८७ पैसा तोकेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५७ रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७६ पैसा र बिक्रीदर २८ रुपैयाँ ९१ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०९ पैसा रहेको छ ।

अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: