×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको २५% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

PRIME CA
GLOBAL IME BANK

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको २५% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको  २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको २५% बोनस सेयर समायोजनपछिको भाउ २६ सय ७८ रुपैयाँ निर्धारण भएको गरेको छ । सोहि भाउलाई आधार मानेर आज बुधबार कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले अघिल्लो कारोबार दिन मंगलबार अन्तिम कारोबार मूल्य ३३ सय ४८ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: