
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको २५% बोनस सेयर समायोजनपछिको भाउ २६ सय ७८ रुपैयाँ निर्धारण भएको गरेको छ । सोहि भाउलाई आधार मानेर आज बुधबार कम्पनीको सेयर कारोबार खुलेको छ । नेप्सेले अघिल्लो कारोबार दिन मंगलबार अन्तिम कारोबार मूल्य ३३ सय ४८ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्