
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गरिमा विकास बैंकको नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालले पद तथा गोपिनियताको शपथ लिएका छन् । अध्यक्ष बस्यालले फागुन ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिएका हुन् ।
विकास बैंकको माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण सेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका छन् । बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्