×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालले लिए पद तथा गोपिनियताको शपथ

GLOBAL IME BANK

गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालले लिए पद तथा गोपिनियताको शपथ

४ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गरिमा विकास बैंकको नवनिर्वाचित अध्यक्ष श्याम प्रसाद बस्यालले पद तथा गोपिनियताको शपथ लिएका छन् । अध्यक्ष बस्यालले फागुन ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिएका हुन् ।
विकास बैंकको माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण सेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएका छन् । बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: