
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पाचौं दिन सुनको मुल्य घटेको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो । बुधबार ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य बिहीबार घटरे ९१ हजार रुपैयाँ कोरोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । इता चाँदीको मूल्य भने आज पनि ओरोलो लागेको छ । बुधबार प्रतितोला १३ सय २० रुपैयाँ कारोबार भईरहेको चाँदीको मूल्य बिहीबार २० रुपैयाँले घटेर १३०० सय रुपैयाँमा कारोबार भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्