
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दास्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ९२ हजार ९८ रुपैयाँ ९४ पैसामा कारोबार भइरहेको ९२ छापावाला सुन आज बढेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ३ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य भने ७९ हजार ३ सय ९० रुपैयाँ तोकेको छ । यस्तैगरी प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्