×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार ह्वात्तै घ्टयो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?(विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

शुक्रबार ह्वात्तै घ्टयो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?(विस्तृत विवरणसहित)

२३ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य ह्वात्तै घटेको छ । सुनको मूल्य तोलामा १ हजारले घटेको हो । बिहीबार ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य शुक्रबार घटरे ९० हजार रुपैयाँ कोरोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि १ हजार ५० रुपैयाँ घटेर प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ कोरोकार भईरहेको छ । यता चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: