
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य सोमबार २ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ४ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ५ सय ५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य भने बढेको छ । आइतबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्