×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार घटेको सुनको मूल्य आज फेरि बढ्यो, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?(विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

शुक्रबार घटेको सुनको मूल्य आज फेरि बढ्यो, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?(विस्तृत विवरणसहित)

२५ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ६ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: