
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मूल्य आइतबार ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै १० ग्राम छापावाला सुनको मूल्य ७७ हजार ६ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्