×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार कति छ सुनको मूल्य ? (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

बुधबार कति छ सुनको मूल्य ? (विस्तृत विवरणसहित)

२८ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको आज स्थिर रहेर सोहि मूल्यमै कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७८ हजार ७९० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ कायम गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: