
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको लाभांश दर संसोधन भएको छ । यससंगै बैंकले अब ३.८०% बोनस सेयर र कर तिर्न ०.२०% नगद गरी कुल ४% मात्र लाभांश वितरण गर्ने भएको छ । यसअघि बैंकले ४.८५% बोनस सेयर र ०.२६% नगद गरी कुल ५.१% लाभांश दिने घोषणा गरेको थियो ।,तर राष्ट्र बैंकले सेयर प्रिमियमबाट १% तथा सञ्चित नाफाबाट २.८०% गरी कुल ३.८०% बोनस सेयर र कर तिर्न ०.२०% नगद लाभांश मात्र वितरण गर्न प्रारम्भिक स्वीकृति दिएपछि लाभांश दर घटेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्