×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश दर संसोधन, अब लगानीकर्ताले कति पाउँछन् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश दर संसोधन, अब लगानीकर्ताले कति पाउँछन् ?

Artha Sarokar

२९ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको लाभांश दर संसोधन भएको छ । यससंगै बैंकले अब ३.८०% बोनस सेयर र कर तिर्न ०.२०% नगद गरी कुल ४% मात्र लाभांश वितरण गर्ने भएको छ । यसअघि बैंकले ४.८५% बोनस सेयर र ०.२६% नगद गरी कुल ५.१% लाभांश दिने घोषणा गरेको थियो ।,तर राष्ट्र बैंकले सेयर प्रिमियमबाट १% तथा सञ्चित नाफाबाट २.८०% गरी कुल ३.८०% बोनस सेयर र कर तिर्न ०.२०% नगद लाभांश मात्र वितरण गर्न प्रारम्भिक स्वीकृति दिएपछि लाभांश दर घटेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी