×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमई जनरल इन्स्योरेन्सले लगानीकर्तालाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने, नगद र बोनस कति ? (विवरणसहित)

PRIME CA

आईएमई जनरल इन्स्योरेन्सले लगानीकर्तालाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने, नगद र बोनस कति ? (विवरणसहित)

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले ७ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: