
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु इन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुलाई लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५३% नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीले १० करोड ५६ लाख २७ हजार रुपैयाँ बोनस सेयर वितरण गर्नेछ । यस्तै कर प्रयोजनार्थ ५५ लाख ५९ हजार रुपैयाँ बाँड्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्