
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र बाँडफाँट भएको छ । बैंकले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको उक्त परिमाणको ऋणपत्र बिक्री खुला गरेको थियो ।
कुल कित्तामध्य ६० करोड बराबरको ६ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गरेको थियो भने ४० करोड बराबरको ४ लाख कित्ता भने आम सर्वसाधारणका लागि छुट्याईएको थियो ।सर्वसाधारणका लागि छुट्याएकोमध्ये २० हजार कित्ता शेयर सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकेको कम्पनीले जानकारी दिएको छ ।
रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई ८ लाख ९९ हजार ३६८ कित्ता ऋणपत्र फागुन १२ गते बुधवार बाँडफाँट गरिएको कम्पनीले सुचनामार्फत जनाएको छ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्