×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंक लिमिटेडको १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बाँडफाँट, ९ प्रतिशत ब्याज पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कामना सेवा विकास बैंक लिमिटेडको १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बाँडफाँट, ९ प्रतिशत ब्याज पाइने

Artha Sarokar

१३ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र बाँडफाँट भएको छ । बैंकले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको उक्त परिमाणको ऋणपत्र बिक्री खुला गरेको थियो ।
कुल कित्तामध्य ६० करोड बराबरको ६ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गरेको थियो भने ४० करोड बराबरको ४ लाख कित्ता भने आम सर्वसाधारणका लागि छुट्याईएको थियो ।सर्वसाधारणका लागि छुट्याएकोमध्ये २० हजार कित्ता शेयर सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकेको कम्पनीले जानकारी दिएको छ । 
रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई ८ लाख ९९ हजार ३६८ कित्ता ऋणपत्र फागुन १२ गते बुधवार बाँडफाँट गरिएको कम्पनीले सुचनामार्फत जनाएको छ । ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी