Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेन्जमा सानिमा लार्ज क्यापको १२ करोड इकाई सूचीकृत, बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा लार्ज क्याप फन्डले बिक्रीमा ल्याएको इकाई सूचीकृत भएको छ । नेप्सेमा मंगलबार फन्डको १२ करोड इकाई दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो । यससँगै फन्डको इकाई बुधबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK