×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेन्जमा सानिमा लार्ज क्यापको १२ करोड इकाई सूचीकृत, बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने

GLOBAL IME BANK

नेपाल स्टक एक्सचेन्जमा सानिमा लार्ज क्यापको १२ करोड इकाई सूचीकृत, बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने

११ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा लार्ज क्याप फन्डले बिक्रीमा ल्याएको इकाई सूचीकृत भएको छ । नेप्सेमा मंगलबार फन्डको १२ करोड इकाई दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो । यससँगै फन्डको इकाई बुधबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: